Datasets:
Tasks:
Text Classification
Modalities:
Text
Formats:
csv
Sub-tasks:
sentiment-analysis
Languages:
Nepali
Size:
10K - 100K
License:
text stringlengths 1 2.86k ⌀ | label class label 3 classes |
|---|---|
बजार ले जसरी ट्रेन्ड चेन्ज गर्यो यो हेर्दा तत्काल प्रोफिट बूकिङ आउने सम्भावना रहेन ! भोलि अर्को ट्रेन्ड समात्न सक्ने अबस्था पनि दरो छ | 1Neutral |
1000 अंकले घटेको नेप्से 200 अंकले बढ्नु ठूलो कुरो होइन अझै पनि किन्ने अवसर छ है। | 2Positive |
होइन यो सानिमा बैंक ले bonus घोसणा गरेको २ महिना भयो (book close ) अहिले सम्म खातामा आउदैन त , ब्याज संग दिने योजना रहेछ कि क्या हो | 1Neutral |
खैँ MBJC प्रति कित्तामा रू,10/-ले बढेर आज रू,1100/- मात्र भयो 10कित्ताको ! | 1Neutral |
राम्रो भयो️️ | 2Positive |
मध्यभोटेकोशिको शेयर ,, कर्मचारी संञ्चयकोष का संञ्चयकर्ताहरुको नाममा परेको शेयर कहिले मेरो शेयरमा देखाउँछ होला ????? प्रष्ट पारिदिनु होला , | 1Neutral |
जानकारीको लागि धन्यवाद रामहरी ब्रदर | 2Positive |
हाईड्रो र फाइनान्स बुम बुम भन्न छोडिएछ त ? | 1Neutral |
Profit booking ले यत्रो अङ्कको गिरावट त नआउनु पर्ने। केहि हदसम्म प्यानीक नै देखियो। अझ पनि लगानीकर्ताहरू विश्वस्त देखिएन। फेरि पनि प्यानीक आउने सम्भावना देखियो। | 1Neutral |
फेरि भर्चुअल मिटिङ कहिले हुन्छ दाजु हजुर जानकारी गराउनुस् है। | 1Neutral |
२५०० क्रस नगर्ने भयो सर.....हाई क्याप वाला सबै घट्यो... हेर्दा हेर्दौ अलि अलि फाइदा भएको पनि लाष्टमा लस नै भयो | 1Neutral |
हो ।।।हो सर! | 1Neutral |
सगोत्री बन्दु स्वास्थ को ख्याल गर्नु होला। | 1Neutral |
यो एनलाइसिस्को एडिक्ट पो भै सकिए छ।नसुनी चितै मान्दैन। | 1Neutral |
आज देखि मैले पहिले चोटि secondary बाट कारोबार गरेको आजै 4300 चुना लाग्यो | 1Neutral |
Sir ! NTC मा लामो समय लगानीगर्दा कस्तो होला ? बताइ दिनु न । | 1Neutral |
मानौ मैले कुनै कम्पनी बुक क्लोज भन्दा 1 दिनअघि किने र प्राइज एडजस्मेन्ट पछि बोनस प्राप्त नगर्दै बेचे। उक्त कम्पनी बेचिसकेपछि मैले बोनस सेयर प्राप्त गर्छु कि गर्दिन ? गरेमा कति समयमा आउँछ? | 1Neutral |
७० करोड घुस प्रकरणमा यसरी रिसाए गोकुल बाँस्कोटा, गगन र विश्वप्रकाशलाई कालापानी जान चुनौति | 1Neutral |
भारत-मधेस र नेपाल-चीन सम्बन्ध विग्रन्छ, मधेसी नेता अरू दलको भरिया : डा.राजेश अहिराज | 0Negative |
भीम रावलको खुलासा : एमाले छोडेर नयाँ दल खोल्ने, एमसीसी पढ्न देउवालाई आग्रह, पारित गरे दुर्घटना | 1Neutral |
राजनीतिक स्वार्थ र लहडमा जथाभावी विमानस्थल बनाउने होड | Galaxy News Report | 1Neutral |
प्रचण्डले खुमलटार छोड्दैः पैदल हिँड्ने, झुपडीमा डेरा सर्ने | Prachanda | Yaksha Prashna | 1Neutral |
दुर्गा प्रसाईको घोषणा : भीम रावलले एमाले छोड्ने, ओली महामानव, देउवा, प्रचण्ड र माधबको भण्डाफोर | 1Neutral |
कांग्रेस नेता मिनेन्द्र रिजाललाई यक्ष प्रश्नः सक्रिय राजनीतिबाट विश्राम लिएको हो? Dr. Minendra Rijal | 1Neutral |
प्रधानमन्त्रीलाई अब ठूला भ्रष्टाचारको फाईल खोल्न लगाउँछु | AP CENTER | AP1HD | 1Neutral |
लेखनाथ न्यौपानेको खुलासा,महाधिबेशनमा एमसीसीको कुरा गर्नेलाई जुत्ताको माला लगाएर कालो मोसो दलिन्छ । | 0Negative |
MCC BAHAS | एमसिसी: सन्देह, संवाद र समाधान | AP1HD | 1Neutral |
प्रचण्डलाई 'यक्ष प्रश्न' - देउवाको ज्योतिषी को ? छबीलाल हो ? | 1Neutral |
जे गरेपनि एमसीसीले संकट निम्ताउने देखियो' | Gebate With Nimesh Banjade | Surendra Pandey | EP 47 | 0Negative |
अर्थमन्त्री शर्माको खुलासा:एमसीसी सहमतिमा पारित,देउवा प्रचण्ड गठबन्धन निरन्तर,माओवादीमा परिवर्तन | 1Neutral |
प्रचण्डको सनसनीपूर्ण खुलासा, माधव, बाबुराम, बैद्य र विप्लवसहितको नयाँ पार्टी बनाउने | 1Neutral |
धुर्मुस र रविलाई गाली गरेर थाकेनन् हेम थापा | GLAMOUR GUFF | Epi 65 | PRAKASH SUBEDI | HEM THAPA | 1Neutral |
सीपी गजुरेलको खुलासा: प्रचण्डसँग एकताका लागि यस्तो छ प्रस्ताव; बैद्य, बाबुराम र बिप्लवले के गर्लान ? | 1Neutral |
ओलीसँग अध्यक्षमा पराजित भएका भीम रावलको पहिलो अन्तरवार्ता, पार्टीभित्र यो हदसम्मको षड्यन्त्र भयो । | 1Neutral |
यो भ्रस्टाचारि लाई किन येति घमण्ड ?? ७० करोड को पर्दाफास हुदा नि येति धेरै आत्मबल् रिस | 0Negative |
गोकुले भन्न बितिकै ७० करोड को मात्र याद आउँछ।७० करोड ७० करोड | 1Neutral |
️ ७० करोडको अझै कति धेरै चुरिफुरी छ थुक्क हाम्रो देशका नैतिकता नभका चोर नेताहरू | 0Negative |
किन ल्याको यसलाई ? सत्तरी करोडको अनुहार देख्न पनि मन छैन। | 1Neutral |
जसले जे सुकै भनेपनि गोकुल बास्कोटा काभ्रेको बाद्साह हुन। | 2Positive |
यो मान्छेको थोप्डा देख्यो कि खोपडी गरम हुने म मात्र होला कि के हो? | 0Negative |
यस्ता भ्रष्टहरुलाई रोजेर पठाउने हामी जनता कस्ता भन्या? | 1Neutral |
कति चुरिफुरी यस्को । | 1Neutral |
औषधिमा भ्रष्टाचार गर्ने यो महा पापी हो। | 0Negative |
म यहाँ dislike गर्न र यो मान्छेलाई बहिस्कार गर्न मात्र आएको हो। येस्ता भ्रस्टाचारी नेताहरु सबैलाई सामाजिक संजालबाट सधैको लागि बहिस्कार गरओ। | 0Negative |
गोकुलजीले भनिसके त - भ्रस्टाचार गरेको रहेछ भने भन्नेहरुकै सबथोक छ छानबिन गरि प्रमाणिात गरेर देखाए भइहाल्यो नि! | 2Positive |
के बोलेको होला यो 70 ले संसद विगठन नै यो अवस्थाको जड हो भन्ने किन बिर्सेकाे? | 1Neutral |
स्वच्छ र असल राजनीति गरौं । | 2Positive |
समृद्ध नेपाल निर्माण गरौं ।🇳🇵🇳🇵 | 2Positive |
MCC अब पास हुन्छ त्यो पनि गठबन्धन जोगाउनको निमित्त रिस रिस | 1Neutral |
भ्रष्टाचारिलाई किन अन्तरबार्ता लिएको होला | 0Negative |
चोरले म चोर हुँ कदापि भन्दैन लाज पचेको ७० करोड वलिको पुच्छरको चुरिफुरी देख्दा उदेक लाग्छ | 0Negative |
विना स्वार्थ लोभ लालच सबै कम्युनिस्ट एकता जरुरी छ देशका लागि। | 2Positive |
गोकुल काकालाई मान्नैपर्छ बा। ७० करोडको टेप नक्कली रे। दिउसै रात पार्ने मान्छेहरुको नै बोलबाल छ देशमा। कति लाजै नमानी भन्न सकेको हो भने | 0Negative |
७० करोड चोर I आफु चोर होइन भने किन राजिनामा सुरुक्क देको त् ? माग्ने बेलामा ७० करोड माग्ने चोर ,अईले आएर नकली भोइस हो रे I | 0Negative |
नेपाली समाज हुइयाॅको पछाडी दौडने समाजबाट कहिले माथि उठ्ने होला! | 0Negative |
70 करोड कता कता लगानी गर्नु भयो जानकारी पाईन्छकी??? | 1Neutral |
यिनले प्रश्न उठे पछी राजिनामा दियो रे, नैतिकता देखायो, साची नै यिनी सहि रहेछन् भने यिनका के पि ले नैतिक्ता बेचेकै रहेछ भन्ने कुरो यिनैले प्रमानित गरेछन्् । | 0Negative |
धन्यवाद धन्यवाद | 2Positive |
100% खाकोई हो 70 करोड छाती थोकेर भन्छु किनकी खाली पुस्ती गर पुस्ती गर भन्छ | 0Negative |
70 करोडको दम्ब अझै हेर्नु रिस रिस रिस रिस ,, कुन नेपाली जनताको कुरा??? तिमीहरूको भुस्सेहरु नेपाली जनताहरु होइन!!!!! | 0Negative |
अाफु पदमा हुदा नियम कानुन अनुसासन नचाहिने अरूमा हुनु पर्ने साला गाेरू | 0Negative |
हिजो दुइ तिहाइ को घमण्ड गर्नेको बाहिरिय पछीको रोदन हो ! बिचरा यो उखाने पार्टी ले केहि गर्नु सकेन अहिले अरुले गर्दछु भन्दा रोक्ने सहयोग नगर्ने अनि कसरी हुनछ देशमा बिकास ? अहिले अाएर ठिक लाग्यो सहि हो धमला सर , | 0Negative |
यो देस बाट सम्सोदिय ब्यबस्था नै खारेज गर्नु जरुरी छ । हैन भने देस को हालत सधै यस्तै रहन्छ । | 0Negative |
नैतिकता हराएको मान्छे | 0Negative |
जसले जे भनोस गोकुले काका राम्रो नेता हुन् | 2Positive |
रिसाउने मात्रै होइन कुट्न पर्ने हो यदि घोटाला नै गर्या भए कारबाही गरे भैगो नत्र बारम्बार टचर कस्ले सहन्छ | 0Negative |
एक पटक गोकुल बास्कोटा र ज्ञानेन्द्र शाही बिच छलफल गर्नुपर्ने भो ऋषिजी | 1Neutral |
हाजिरी जवाफ मा आको होइन रिसि जि हाँसो हाँसो हाँसो | 1Neutral |
माननीय ज्यु बोलिमा परिवर्तन हुनुपर्छ। | 2Positive |
mccल्याए भाे भन्ने हाेईन , mccलाै लेराअाे त भन्ने हाे ।देश र जनताकाे हित हुदैन भन्ने थाहा भाे mccकाम रैनछ भन्ने हाे ।खबरदार mcc पास हुन दिने हाेईन । | 1Neutral |
७०कराेड ताेपकाे सलामि छ बाेर्राे। | 2Positive |
यस्तै नेतालाई हो नि चोर आयो भन्ने गाउँ घर तिर | 0Negative |
राजेन्द्र लिङ्देलले भने जस्तै | 1Neutral |
सत्तरी करोडौंको सन्दर्भमा ऋषि धमलाले सत्र पटक सोधिएको देखें ,धमलालाई मेरो प्रश्न हिजो सरकार बाहिर हुँदा बिरोध गर्नेहरु अहिले सरकारमा छ किन छानबिन नगरेको भनेर सोध्ने कि?काण्डहरु किन छानबिन नगरेको कहिले गर्ने भनेर र्याखर्याकी पर्ने कि? | 1Neutral |
mcc नेपालीको लागि रामराे हाे | 2Positive |
सहि हो कुरा। | 2Positive |
प्रचण्ड देशका रोग नै हुन । | 0Negative |
के ७० करोड भन्छौ नालायक हो तेस्ता किलिप्स प्रसारण गर्ने पत्रुकार ऐले नेपाली काङ्ग्रेस को केन्द्रिय सदस्य भको छ साला सब चुतिया हुन | 0Negative |
सबै भन्दा खराब नेता गोकुल हुन | 0Negative |
सबै भन्दा पहिले कानुन् मिचेर ७० करोड को भ्रष्टचार गर्ने गोकुल बास्कोटा ले राजिनामा दिनु पर्छ | 1Neutral |
यो चोर लाई देख्यो त दिमाग तातियेर आउछ रिस रिस रिस | 0Negative |
जबरजस्तीको कुरा गर्छ यार । | 0Negative |
यस्ता वहियात नेतालाइ ल्यार किन समय खेर फाल्नु हुन्छ धमला जि।छि छि | 0Negative |
याे गाेकुलेलाई हराउनुपर्छ | 0Negative |
जति सकिन्छ सफाई दिउँ । | 2Positive |
प्रस्न गर्नै जान्दैन हो यो धमला जी ले | 0Negative |
चोरको अन्तर्वार्ता आएछ ७० करोड चोर भुसडी | 0Negative |
70 कारोड चोरको फेरि आगमन भएको रहेछ म त भन्छु गोकुल चोर देश छोड। | 0Negative |
बुडो गोरु जठौ भीरमा जाऊ । थुक्क मेरो देशको नेता लाज पचेका बिदेशी डलरबादी देश पुरै धरशयमा पारिसक्यो । | 0Negative |
जेजे भए पनि यो मान्छे को कुरा सुन्दा मजा आउछ | 2Positive |
क्या दिन्छ गोकुले ब्रो | 1Neutral |
यो 70 करोड गोकुले ओलीले गर्दा खुप चुरी फुरी गरिरहेको छ लाज सरम नभएको | 0Negative |
काभ्रेका बादसाह, एमालेको ताकत- गोकुल दाइको कुरा सुन्न मजा आउछ | 2Positive |
७० करोड ले अलि बढी गफ दिन्छ | 1Neutral |
70 करोड भ्रष्टाचारि केपि को पुच्छर | 0Negative |
जस्ले जति सुकै भनेनि गाेकुल बमस्काेटालाई मैले माने | 2Positive |
होइन यो उखाने को छोरो हो भन्दैमा 70 करोड- वाला गोकुले ले पनि हसाउनु पर्ने हो र हिजो उसको पार्टी हुदा सबै ठिक गरेको रे अहिले बाहिरिय पछि यो सरकार ले केहि गर्न सकेना रे कति हास्नु हो अब त तिमीहरु Perfect समर्थन भैसकेछ साप्ताहिक उखान टुक्का कारेक्रम चलाउदा हुन्छ all the best समर्थन | 1Neutral |
जस्तो गुरु त्यस्तै चेला। | 1Neutral |
गोकुल जि ले गर्नु हुन्छ | 1Neutral |
मर्ने बेलामा लामो सास फेर्छ तेस्तै होला नि झुम्रेड।।। | 1Neutral |
End of preview. Expand
in Data Studio
Nepali Sentiment Dataset (Devanagari)
Dataset Summary
This dataset contains Nepali sentences in Devanagari script labeled with sentiment classes: Negative, Neutral, and Positive.
Supported Tasks
- Sentiment analysis / text classification
Languages
- Nepali (
ne) — Devanagari script
Dataset Structure
Data Instances
Each example contains:
text: Nepali sentence (string)label: one of {negative, neutral, positive}
Example:
{"text":"यो फिल्म एकदम राम्रो लाग्यो", "label":"positive"}
- Downloads last month
- 16